सानेपामा ट्रकले भ्यानलाई ठक्कर दिँदा दुई जना गम्भीर घाइते

 

चैत २२, काठमाडौं । ललितपुरको सानेपामा ट्रकले भ्यानलाई ठक्कर दिँदा दुई जना गम्भीर घाइते भएका छन् । 

सानेपाको नयाँबाटो चोकमा जनक शिक्षा सामग्री केन्द्रको ना१घ ५३३ नम्बरको ट्रकले बा७च २१३१ नम्बरको भ्यानलाई ठक्कर दिँदा दुईजना घाइते भएका हुन् । 

null

गम्भीर घाइते भएका उनीहरुलाई प्रहरीले उद्धार गरी अस्पताल पुर्याएको छ ।  भने ट्रक चालक फरार छन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *