पैडी खेल्दा युवक वेपत्ता

 

चैत १९,  विराटनगर । खोटाङको  ऐँसेलुखर्क गाउँपालिका डेम्लिटार स्थित चुच्चे भन्ने स्थानमा दुधकोशी नदीले बगाएर एक युवक वेपत्ता भएका छन् । 

सो नदीमा पौडी खेल्ने क्रममा नदीले बगाउँदा दुधकोशी गाउँपालिका–४ का २५ वर्षिय भरत चर्मकार बेपत्ता भएका हुन् । वेपत्ता युवकको खोजी कार्य जारी रहेको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । 

null

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *