ट्रकले भ्यानलाई ठक्कर दिँदा घाइते भएका दुवै जनाको मृत्युु

 

चैत २२, काठमाडौं । ललितपुरको सानेपामा ट्रकले भ्यानलाई ठक्कर दिँदा गम्भीर घाइते भएका दुवै जनाको मृत्यु भएको छ । 

सानेपाको नयाँबाटो चोकमा जनक शिक्षा सामग्री केन्द्रको ना१घ ५३३ नम्बरको ट्रकले बा७च २१३१ नम्बरको भ्यानलाई ठक्कर दिँदा गम्भीर घाइते भएका ४० वर्षीय इन्द्रबहादुर सुनुवार र धनुषा घर भइ हाल भैसेपाटी बस्ने ४० वर्षीय डोल्पा शर्माको मृत्यु भएको हो । 

null

गम्भीर घाइते भएका उनीहरुलाई प्रहरीले उद्धार गरी अस्पताल पुर्याएको थियो । उपचारका क्रममा उनीहरुको मृत्यु भएको प्रहरीले जनाएको छ । ट्रक चालक फरार छन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *