धनकुटामा डुंगा पल्टिँदा उदयपुरका गुरुङको मृत्यु

 

चैत २५, धनकुटा । धनकुटामा डुंगा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । 

मृत्यु हुनेमा उदयपुरको त्रियुगा नगरपालिका–६ का ५४ वर्षीय रामबहादुर गुरूङ रहेका छन् । 

null

धनकुटाको सहिदभूमि गाउँपालिका–१, बिरिनटारस्थित तमोर नदीमा र्याफ्टिङ गर्ने क्रममा १० जना सवार डुंगा दुर्घटना हुँदा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *