प्रदीपको ‘आफ्नै घरदेश’ सार्वजनिक (भिडियोसहित)

२०७६ वैशाख १२ गते

बैशाख ११, काठमाडौं । गायक प्रदीप लकान्द्रीको पछिल्लो साङ्गीतिक सिर्जना ‘जाऊँ साथी फर्केर आफ्नै घरदेश’ बोलको गीत सार्वजनिक भएको छ ।
युट्युबमार्फत् सार्वजनिक भएको उक्त स्वेदश प्रेमी गीतमा लकान्द्रीको आफ्नै शब्द, सङ्गीत र स्वर रहेको छ । कृष्णभक्त राईको सङ्गीत संयोजन र मुस्कान मुकारुङको रेकर्ड तथा मिक्सिङ रहेको गीत सेवा रेकर्डिङ स्टुडियोमा रेकर्ड भएको हो ।
null
भिडियोलाई जीवन मुकारुङले सम्पादन गरेका छन् । भिडियोलाई सिमिकलुङ दर्पणमार्फत् हेर्न सकिनेछ ।

२०७६ वैशाख १२ गते
प्रतिक्रिया
सम्बन्धित