सांसदको प्रश्नः हाम्रो देशमा ब्राह्मण, क्षेत्रीको मात्रै अधिकार छ ?

 

फागुन २६, काठमाडौँ । सम्माननीय सभामुख महोदय, म यो देशको सरकारलाई के भन्न चाहन्छु भने के हाम्रो देशमा ब्राह्मण क्षेत्रीको मात्रै अधिकार छ आन्दोलन गरेर आफ्नो हक अधिकार प्राप्त गर्ने ? के यो देशमा मधेसी, थारु अनि पहाडमा बसेका जनजाति र दलितहरुको अधिकार छैन ? 

म सभामुख महोदयको माध्यमबाट भन्न चाहन्छु, यो देशमा ब्राह्मण क्षेत्री आन्दोलन गरेर देशको शिखरमा बस्ने अनि अन्य जाति आफ्नो हक अधिकारको लागि आन्दोलन गर्छन् भने, उनीहरुलाई जेलमा पठाउने ? यो कस्तो कानून हो ? कस्तो न्याय हो ? यो सरकारले के चाहिरहेको छ 

null

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *