एलआईसी नेपालद्वारा पशुपतिनाथमा निःशुल्क भोजन वितरण

 

फागुन २२, काठमाडौँ । लाइफ इन्स्योरेन्स कर्पोेरेशन (एलआईसी नेपाल) ले महाशिवरात्रीको अवसरमा पशुपतिनाथमा भक्तजनहरुलाई निःशुल्क भोजन तथा खानेपानी वितरण गरेको छ । 

कम्पनीले आफ्नो स्वयम्सेवक कर्मचारीमार्फत् सो दिन करिब ६,००० भक्तजनहरुलाई निःशुल्क भोजन गराएको हो । 

null

कम्पनीले विगत ७ बर्षदेखि महाशिवरात्रीको अवसरमा पशुपतिनाथमा यस्तो कार्य गर्दै आएको कम्पनी सचिव विनोदकुमार भुजेलले जानकारी दिए । 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *