‘दि ब्रेकअप’ की ईच्छा कार्कीले गरिन् इन्गेजमेन्ट
२०७५ फागुन २५ गते

फागुन २४, काठमाडौँ । भर्खरै चलचित्र क्षेत्रमा डेब्यु गरेकी नायिका ईच्छा कार्कीले इन्गेज्मेन्ट गरेकी छिन् ।
चलचित्र ‘दि ब्रेकअप’बाट डेब्यु गरेकी नायिकाले आफ्नो प्रेमीसँग इन्गेज्मेन्ट गरेकी हुन् । ईच्छा र रजत असारमा बैवाहिक बन्धनमा बाधिँदै छन् ।
null
इन्जेगमेन्टमा परमिता आरएल राना, प्रियंका एमभी, सारुक ताम्राकार, सन्ध्या केसी लगायतका कलाकार उपस्थित थिए ।
‘दि ब्रेकअप’मा ईच्छाले सह नायिकाको भूमिका निभाएकी छन् । हेमराज वीसी निर्देशित चलचित्रमा आशिरमान, शिल्पाका अलवा रेमनदास श्रेष्ठ, सरोज खनाल, ईच्छा कार्की लगायतको मुख्य भूमिका छ ।
२०७५ फागुन २५ गते
प्रतिक्रिया
सम्बन्धित








