पोखराका दुई स्थानमा भेटियो शंकास्पद वस्तु
२०७५ फागुन ३० गते

पोखरा, ३० फागुन । पोखराका दुई स्थानमा शंकास्पद वस्तु फेला परेको छ । बिहीबार बिहान पोखरा बजारक्षेत्रका मुख्य सडक सभागृह चोकको ट्राफिक पोस्ट र भण्डारढिकमा शंकास्पद वस्तु भेटिएको हो ।
दुवै ठाउँमा नेपाली सेना पुगेर शंकास्पद वस्तु निष्कृय बनाएको कास्की जिल्लाका प्रहरी प्रवक्ता रवीन्द्र गुरुङ्गले जानकारी दिए । विप्लव नेतृत्वको नेकपाको नेपाल बन्दका कारण पोखरामा सवारी साधन चलेका छैनन् ।
null
२०७५ फागुन ३० गते
प्रतिक्रिया
सम्बन्धित








