पुजा गर्दा यी कुरामा ध्यान दिएमा जिवनमा कहिल्यै धनको कमी हुँदैन

चैत १ । धर्म बिभिन्न प्रकारको हुन्छ । प्राय जसाे हिन्दु धर्म मान्नेहरु घरमा बिहान बेलुका पुजा गर्ने हुन्छन् । यसरी देवी देवताको पुजा गर्दा हामीलाई हाम्रो जिवनम सधैँ सुख ममृद्धी छाईरहने, आईपर्ने बाधा अर्चन बिभिन्न समस्याहरु टरेर जान्छ भन्ने आम विश्वास छ । हिन्दु धर्म मान्नेहरुले बिभिन्न देवी देवताको पुजा गर्ने परम्परा पुर्खा देखी नै चली आएको हो ।
पुजा गर्ने पनि केही तरिका हुन्छन् यदी सोही अनुसार पुजा गरे भगवान् प्रसंन भई हाम्रो जिवनमा सधैँ सुखीयाली छाउने छ, जिवनमा कहिल्यै केही कुराको कमी हुने छैन, जिवनमा परी आउने समस्याहरु टरेर जानेछ । पुजा गर्ने केही तरिकाहरु तल बताईएको छ । सोही अनुसार पुजा गरेमा तपाईको जिवनमा सधैँ फलिफाव, सुखमय हुनेछ ।
null
– हरेक दिन घरमा पुजापाठ गर्ने बेलामा दुईवटा दियो बाल्नुपर्छ । दियो बाल्दा एउटा दियो घ्यूमा बाल्ने अर्को दियो तेलमा बाल्ने गर्नुपर्छ ।
– पुजा गरेपछि अन्त्यमा आरती गर्न बिर्सनुहुँदैन् । आरती गरेपछि पुजा गरेको ठाउँ तीन पटक परिक्रमा गर्नुपर्छ ।
– पुजा गर्दा दियोबाट धूप बाल्नु हुँदैन् । यसो गर्दा घरमा दरिद्रता आउँछ ।
– पुजा गर्ने बेला दियोसँग जोतेर दियो बाल्नु हुँदैन् । यस्तो गर्दा घरमा रोग भित्रन्छ । पुजा गर्दा बालेको दियो बाल्न प्रयोग गरेको सलाई निभाउनु हुँदैन् । यसरी काँटी निबाउँदा घरबाट लक्ष्मी भाग्छिन् ।
– पुजा गर्दा बाँसबाट बनेको धूपा बाल्न हुँदैन् । पूजा गर्दा धूप बाल्नु सुगन्धको लागि मात्र होइन् । त्यसकारण घरमा राम्रो धूप ल्याएन भने गरिबी आउँछ ।








