पर्यटनमन्त्री अधिकारीसहित सातै जनाको शव काठमाडौँ ल्याइयो

 

फागुन १६, काठमाडौँ । ताप्लेजुङमा भएको हेलिकप्टर दुर्घटनामा दिवंगत भएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीसहित ७ जनाको शव काठमाडौँ ल्याइएको छ । 

ताप्लेजुङको सिस्नेखोला क्षेत्रमा बुधबार भएको हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएका मन्त्री अधिकारीसहित ७ जनाको शव बिहीबार हेलिकप्टरमार्फत् काठमाडौँ ल्याइएको हो । 

null

मौसममा खराबी भएका कारण शव ल्याउन ढिलाई भएको हो । 

 

मृतकहरुको शव काठमाडौंमा ल्याएपछि पोष्टमार्टमका लागि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्ज लगिने र त्यसलगत्तै टुँडिखेलमा लगी श्रद्धाञ्जली दिइने तयारी छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 + twelve =