एनआई सी बैंकको नयाँ शाखा बिस्तार

 

फागुन २६, काठमाडाैँ । एनआई सी एशिया बैंक लि.को राजविराज नगरपालिका वडा नं ८, सप्तरी स्थित राजविराज शाखाको राजविराज नगरपालिकाका नगर प्रमुख  शम्भु प्रसादकाे हातबाट भव्य समारोहका बिच समुद्घाटन सु–सम्पन्न भएकाे छ  । उक्त शाखाको उद्घाटन समारोहमा नगर प्रमुख यादवले दुर्गम तथा ग्रामीण भेगमा समेत आफ्ना उपस्थिति सबल बनाउदै गएकोमा बैंकको प्रशंसा गरे। 

बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले गर्दा मुलुकभर २७७ शाखाकार्यालयहरु, २८९ एटिएम, ३८ वटा एक्सटेन्सन काउण्टर एवं २३ वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवाप्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जालभएको बैंक हुन सफल भएको छ ।  

null

  

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *