यस्तो छ आज अमेरिकी डलरसहित विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि एक अमेरीकी डलरको खरिद मूल्य ११३ रुपैयाँ १६ पैसा तोकेको छ । यसैगरी बिक्री मूल्य ११३ रुपैयाँ ७६ पैसा रहेको छ । एक युरोको खरिददर १२८ रुपैयाँ ३० पैसा छ भने बिक्रिदर १२८ रुपैयाँ ९८ पैसा रहेको छ । 

एक युके पाउण्ड स्ट्रलिङको खरिददर १४९ रुपैयाँ ४३ पैसा र बिक्रिदर १५० रुपैयाँ २२ पैसा रहेको छ । यसैगरी जापानीज १० यनको खरिददर १० रुपैयाँ १२ पैसा छ भने बिक्रिदर १० रुपैयाँ १७ पैसा रहेको छ । 

कतारी एक रियालको खरिददर ३१ रुपैयाँ ०८ पैसा र बिक्रिदर ३१ रुपैयाँ २४ पैसा रहेको छ । यसैगरी कुवेती एक दिनारको खरिददर ३७२ रुपैयाँ ५९ पैसा र बिक्रिदर ३७४ रुपैयाँ ५७ पैसा रहेको छ । 

null

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *