गैंडाको आक्रमणबाट गम्भीर घाइते चौधरीको मृत्यु
२०७५ चैत ५ गते

चितवन, ५ चैत्र । गैंडाको आक्रमणबाट गम्भीर घाइते एक महिलाको मृत्यु भएको छ । रत्ननगर ७ की एक महिलाको उपचारका क्रममा सोमबार राती मृत्यु भएको हो ।
चितवन राष्ट्रिय निकुञ्जमा घाँस काट्ने क्रममा ५५ वर्षीया जानकी चौधरीलाई गैंडाले आक्रमण गरेका थियो । चौधरीको उपचारका क्रममा चितवन मेडिकल कलेजमा मृत्यु भएको हो ।
null
साँझ ७ बजे चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
२०७५ चैत ५ गते
प्रतिक्रिया
सम्बन्धित








