कामना सेवाकोे ६९ औं शाखा झापाको दमकमा

फागुन २७, काठमाडौँ । कामना सेवा विकास बैंक लिमिटेडले आजबाट झापाको दमक नगरपालिकाको वडा नं ०६, सन्तविर चोकमा ६९ औँ शाखा बिस्तार गरी कारोबार शुभारम्भ गरेको छ । 

बैंकका संचालक समिति सदस्य भिम प्रसाद तुलाचन तथा प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले संयुक्त रुपमा कारोबार शुभारम्भ गरेका थिए । बैंकका प्रमुख कार्यकारी अधिकृत बस्नेतले उक्त शाखा प्रदेश नं. १ को दोस्रो शाखा भएको र थप सात शाखाहरु पनि शिघ्र सञ्चालनमा ल्याउने बताउँद बैंकको आगामी रणनीतिको बारेमा समेत जानकारी गराएका थिए । 

  

null

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *