भोलि महाशिवरात्री, यी क्षेत्रमा सवारी चलाउन पाइदैन (हेर्नुहाेस रूट)

फागुन २०, काठमाडौं । महाशिवरात्रीका दिन पशुपति क्षेत्रको ट्राफिक अत्यन्त अस्तब्यस्त हुने गर्दछ । देश विदेशबाट आराध्यदेव भगवान शिवको पुजाआजा गर्न आउने दर्शनार्थीको सहजताका लागि ट्राफिक ब्यवस्थापन गर्न सो क्षेत्रका रुप परिवर्तन गरेको छ । 

भोलि सोमवार महाशिवरात्रिका दिन गौशाला, मित्रपार्क क्षेत्रको बाटो प्रयोग नगर्न ट्राफिक प्रहरी कार्यालयले अनुरोध गरेको छ । पशुपति मन्दिर आसपासमा भक्तजनहरूको अत्याधिक भीड हुने भएकाले वैकल्पिक बाटो प्रयोग गर्न महानगरीय ट्राफिक प्रहरी महाशाखा, रामशाहपथले आग्रह गरेको छ । 

जस अनुसार चाबहिल, पुरानो बानेश्वर, ज्ञानेश्वर मैतीदेवी मोड, तिलगंगा, गौरीघाट लगायतका क्षेत्रबाट गौशालातर्फको बाटोमा सवारी साधन चलाउन निषेध गरिएको छ । 

null

 

 

 

 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *