नेपाल क्रेडिट एण्ड कमर्स बैंकको कृष्णपुर शाखा सञ्चालनमा

 

चैत्र २, कञ्चनपुर । नेपाल क्रेडिट एण्ड कमर्स बैंकले कञ्चनपुर जिल्लाको कृष्णपुर नगरपालिकामा नयाँ शाखा औपचारिक रुपमा सञ्चालनमा ल्याएको छ । 

कृष्णपुर नगरपालिकाको वडा नं. ५ कृष्णपुरमा सञ्चालनमा ल्याएको उक्त शाखा कार्यालयको कृष्णपुर नगरपालिकाका मेयर कर्ण बहादुर हमाल र बैंक सञ्चालक समितिका सदस्य चन्द्र प्रसाद बास्तोलाले शुक्रबार समुद्घाटन गरेका थिए । 

null

उक्त कार्यक्रमको अध्यक्षता कृष्णपुर नगरपालिकाका मेयर कर्ण बहादुर हमालले गरेका थिए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *