हलमा दर्शक तान्ने नयाँ तरिका, युट्युबमा रिलिज हुँदैन ‘शुभ लभ’ ! (ट्रेलरसहित)
मकालु खबर
२०७५ चैत १५ गते
चैत १४, काठमाडौँ । चलचित्र ‘शुभ लभ’ युट्युबमा रिलिज नहुने भएको छ । चलचित्र युट्युबमा रिलिज हुन थालेपछि हलमा दर्शकको चाप कम हुने भएका कारण ‘शुभ लभ’ युट्युबमा रिलिज नहुने भएको हो ।
चलचित्र ‘शुभ लभ’ ज्योतिषी हरिहर र क्रिष्टिन पौडेलको मुख्य भूमिका रहेको छ । सन्तोष बाबु लोहनीको निर्देशन रहेको चलचित्रमा हरिहर र क्रिस्टिनसँगै सरोज खनाल, प्रदीप बाँस्तोला, रवीन्द्र झा, राजाराम पौडेल, डा.सूर्या थापा लगायत कलाकारको अभिनय रहेको छ ।
null
हरिहर अधिकारी र क्रिस्टिन पौडेलको यो डेब्यु चलचित्र हो । चैत १५ देखि याे चलचित्र रिलिज हुँदैछ ।
मकालु खबर
२०७५ चैत १५ गते
प्रतिक्रिया
सम्बन्धित