इन्डोनेसियामा प्रियङ्का र आयुष्मानले रोमान्स गर्दै गरेको केही तस्विर

 

फागुन २७, काठमाडौँ । नेपाली चलचित्र क्षेत्रको चर्चित जोडी नायिका प्रियङ्का कार्की र नायक आयुष्मान देशराज जाेशी यतीबेला इन्डोनेसियाको बालीमा पुगेका छन् । उनीहरुले इन्डोनेसियामा रोमान्स गर्दै गरेको केही फोटोहरु सार्वजनिक भएको छ । 

यी जोडी कहिले प्रेम प्रसंगको चर्चाले, कहिले बिवाहको चर्चाले बिभिन्न सामाजिक सञ्जाल तथा मिडियामा छाईरहेकाे पाइन्छ । बिभिन्न चर्चा परिचर्चा सँगै आगामी बैशाखमा यी जोडीले बिवाह गर्ने पक्का पक्की भई सकेको छ । 

null

मनोरञ्जन क्षेत्रमा सम्बिन्धत यी जोडीले केही समय अगाडी आयंका फाउण्डेसन संचालन गरी सामाजिक कार्यमा समेत सक्रिय देखाई उनीहरुको लोकप्रिय अझ दर्शकमाँझ बढाएका छन् । 

 

प्रियङ्का नेपाली चलचित्र जगतमा दर्शकले धेरै रुचाएकी नायिकाको लिष्टमा पर्छिन् । दर्शकको माँझ गहिरो छाप छोड्न सफल नायिका प्रियङ्का निकै बोल्ड र सेक्सी देखिनुको साथै अहिले सम्मको सफल उत्कृष्ट नायिका हुन् । 

यिनै नायिका प्रियङ्काले उनकाे हुनेवाला श्रीमान् आयुष्मानसँग  इन्डोनेसियाकाे बालीमा खिचेका केही रोमान्टिक फोटोहरु सामाजिक सञ्जाल इन्स्टाग्राममा पोष्ट गरेकी छिन् । 

 

 

 

 

 

 

 

  

  

  

  

  

  

  

  

  

  

  

  

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *