सीताले जितिन् उत्कृष्ट महिला क्रिकेट खेलाडीको अवार्ड, रोहित उदीयमान खेलाडी
२०७५ फागुन २२ गते

फागुन २१, काठमाडौँ । महिला क्रिकेटर सीता राना मगरले एनसीसीएस सीप्यान वर्ष उत्कृष्ट महिला क्रिकेट खेलाडीको अवार्ड जितेकी छिन् । उनले अवार्डसँगै ६६ हजार रुपैयाँ पाएकी छन् ।
यस्तै रोहितकुमार पौडेल उदीयमान खेलाडीको अवार्ड जित्न सफल भएका छन् ।
null
क्रिकेट खेलाडी संघले पहिलो पटक प्रदान गरेको एनसीसीएस–सीप्यान अवार्डमा उनी इमर्जिङ प्लेयर अफ दि इयर बनेका हुन् । उनले अविनाश बोहरा, सन्दीप जोरा, कविता कुँवर र ललितनारायण राजवंशीलाई पछाडि पारे । अवार्डसहित उनले ६६ हजार रुपैयाँ पाएका छन् ।
२०७५ फागुन २२ गते
प्रतिक्रिया
सम्बन्धित








