आज कस्तो होला मौसम: यस्तो भन्छन् मौसमविद !

काठमाडौँ, १५ चैत्र । आज शुक्रबार मुलुकका पहाडी भूभागमा मौसममा बादली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पहाडी भूभागहरुमा आंशिक बदली रहेपनि बाँकी भूभागहरुको मौसम सामान्यतया सफा रहने पनि महाशाखाले जारी गरेको सूचनामा उल्लेख गरेको छ । 

 

पहाडी भेगका एक दुई स्थानहरुमा मध्यान्नपछि अथवा साँझतिर मेघ गर्जनसहितको क्षणिक वर्षाको सम्भावना पनि देखिएको मौसमविदले बताएका छन् । 

null

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *