बिहिबार सबै विदेशी मुद्राको भाउ घट्यो

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि एक अमेरीकी डलरको खरिद मूल्य ११२ रुपैयाँ १६ पैसा तोकेको छ । यसैगरी बिक्री मूल्य ११२ रुपैयाँ ७६ पैसा रहेको छ जुन हिजोको तुलनामा केहि घटेको हो । यस्तै, एक युरोको खरिददर १२६ रुपैयाँ ७९ पैसा छ भने बिक्रिदर १२७ रुपैयाँ ४७ पैसा रहेको छ । 

एक युके पाउण्ड स्ट्रलिङको खरिददर १४७ रुपैयाँ ४७ पैसा र बिक्रिदर १४८ रुपैयाँ २६ पैसा रहेको छ । यसैगरी जापानीज १० यनको खरिददर १० रुपैयाँ ०३ पैसा छ भने बिक्रिदर १० रुपैयाँ ०८ पैसा रहेको छ । 

कतारी एक रियालको खरिददर ३० रुपैयाँ ८० पैसा र बिक्रिदर ३० रुपैयाँ ९७ पैसा रहेको छ । यसैगरी कुवेती एक दिनारको खरिददर ३६८ रुपैयाँ ८१ पैसा र बिक्रिदर ३७० रुपैयाँ ७९ पैसा रहेको छ । 

null

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *