‘हाइड्रा १५ ४ पी’ क्रेनको नेपालमा बिक्रि वितरण सुरु

बुटवल– आइएमई अटोमोटिभ्स प्रा. लि., एस्कर्टस्को हेभि उपकरण सेगमेन्टहरुको नेपालका लागि आधिकारिक बिक्रेता, तथा आइएमई ग्रुप अन्तर्गतको अटोमोबाइल सेवा प्रदायक संस्थाले बहुप्रतिक्षित ‘हाइड्रा १५ ४ पी’ क्रेनको नेपालमा बिक्रि वितरणको सुरुवात गरेको छ। 

बिहीबार बुटवलस्थित कालिकानगरबाट एक औपचारीक कार्यक्रम मार्फत सेवा सुरु गरेको हो। कार्यक्रममा कन्ट्रयाक्टर एसोसियसन, रुपन्देही जिल्लाका प्रेसिडेन्ट मोलाल जोशीको पनि उपस्थिति रहेको थियो। 

कार्यक्रम उद्घाटन कार्यक्रममा मोहन लाल जोशीले एस्कर्टस ब्रान्ड एसोसिएशनको लागिसाथ र सहयोग लामो समय सम्म रहने र विकास गतिविधीमा आएको वृद्घिसँगै, भारी उपकरण उत्पादनको लागि ठूलो भूमिका र सकारात्मक योगदान रहने बताए। 

null

आइएमई अटोमोटिभ्स प्रा. लि. नेपालका लागि एस्कर्टस् हेभि उपकरण सेग्मेन्टहरुको आधिकारिक बिक्रेता हो। 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *