डाक्टर साहकी दुई वर्षीया छोरी अपहरण गर्ने गुप्ता पक्राउ
२०७५ माघ २२ गते

माघ २२, काठमाडौँ । थापाथलीस्थित प्रसूति गृहकी डाक्टर बविता साहकी दुई वर्षीया छोरी अपहरण गर्र्ने मुख्य अभियुक्तलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
महानगरीय प्रहरी परिसर काठमाडौँको टोलीले अपहरणकारी मनिष गुप्तालाई नियन्त्रणमा लिएको हो ।
महानगरीय प्रहरी परिसर काठमाडौँको टोलीले मनिष गुप्तालाई नियन्त्रणमा लिएको हो। यसअघि नै प्रहरीले गुप्ताकी श्रीमती र एक जनालाई नियन्त्रणमा लिएको थियो।
null
गत माघ ११ गते बिहान कोटेश्वरको खरिबोट स्थित शाहको घरबाट बालिका अपहरणमा परेकी थिइन्।
गौशालाबाट प्रहरीले सात घण्टापछि उद्धार गर्न सफल भएको थियो। बालिकाको गौशाला क्षेत्रबाट प्रहरीले उद्धार गरेको थियो।
२०७५ माघ २२ गते
प्रतिक्रिया
सम्बन्धित








