मकालु खबर
ताजा, शुलभ, निष्पक्ष

नेपाल तयारी पोशाक उद्योग संघको अध्यक्षमा पूनः अर्याल

 

फागुन ५, काठमाडौं । नेपाल तयारी पोशाक संघको हालै सम्पन्न २७ औं बार्षिक साधारण सभाले चण्डीप्रसाद अर्यालको अध्यक्षतामा ११ सदस्यिय नयाँ काय समिती चयन गरेको छ ।  

जसको उपाध्यक्षमा ईमान सिं लामा, भुपेन्द्र कुमार बस्नेत, महासचिव असोक कुमार अग्रवाल, सहसचिव पशुपति देव पाण्डे, कोषाध्यक्ष संजय कुमार अग्रवाल रहेका छन् । भने, सदस्यहरुमा क्रमशः सोमनाथ बस्याल, भिमकुमार गीरी, बसन्तराज अधिकारी, कृष्ण प्रसाद पाण्डे र राहुलमान शाक्य रहेको संघले जनाएको छ ।  

null

सो साधारण सभाको उद्घाटन अर्थमन्त्रि डा. युवराज खतिवडाले गरेका थिए । कार्यक्रममा नेपाल उद्योग बाणिज्य महासंघका बरिष्ठ उपाध्यक्ष शेखर गोल्छा, बिशिष्ट सदस्य चण्डिराज ढकाल, सिएनआईका सदस्य हरिभक्त शर्मा लगायतले नपाली गार्मेन्ट उद्योगको बर्तमान अवस्था, यसका संम्भावना र चुनैतिका बिषयमा आफ्नो धारणा राखेका थिए ।  

प्रतिकृयाहरु
Loading...