सवारी दुर्घटनामा एक जनाको मृत्यु

चितवन । चितवनमा गएराती भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । रामनगरबाट नारायणगढतर्फ आइरहेको ना ४७ प २७७५ नम्बरको मोटरसाइकल भरतपुर महानगरपालिका १ स्थित पानी ट्याङकी नजिक अनियन्त्रित भई भएको दुर्घटनामा मोटरसाइकल पछाडि सवार भरतपुर महानगरपालिका ११ का विपिन गुरुङको मृत्यु भएको हो । 

उनको उपचारका क्रममा भरतपुर अस्पतालमा निधन भएको प्रहरीले जनाएको छ । मोटरसाइकल चालक भरतपुर ८ का २९ बर्षिय विजय भुजेल सुकशल छन् । अनुसन्धान को लागी उनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 3 =