लागूऔषध सहित २ जना पक्राउ

फागुन ५, बिराटनगर । बिराटनगर–१५ बाट प्रहरीले लागूऔषध सहित एक जनालाई पक्राउ गरेको छ । 

लागूऔषध नियन्त्रण ब्यूरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले लागूऔषध सहित धरान–१३ का २२ वर्षिय दिनेश रोक्का र धरान–१६ का गोविन्द मगरलाई पक्राउ गरेको हो । 

उनीहरुको साथबाट प्रहरीले लुपिजेसिक–१५एम्पुल, डाईजेल्याव–१५एम्पुल र एभिल–१५ एम्पुल बरामद गरेको छ । बरामद लागूऔषध सहित दुवै जनालाई इलाका प्रहरी कार्यालय रानीमा राखि थप अनुसन्धान भईरहेको प्रदेश प्रहरी कार्यालय बिराटनगरले जनाएको छ ।  

null

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *