टंक तिमल्सिनाले ल्याए नयाँ गीतः ‘फेरी आयो राजा’ (भिडियोसहित)

 

फागुन ५, काठमाडौँ । चर्चित गायक तथा सर्जक टंक तिमल्सिनाको नयाँ गीति भिडियो ‘फेरि आयो राजा’ सार्वजनिक भएको छ । 

सांगितिक जगतमा आफ्नो छुट्टै पहिचान बनाएर दर्शक तथा श्रोताको मनमुटुमा बस्न सफल गायक टंक तिमिल्सिनाको उक्त गीत आइतबार युट्युब मार्फत् सार्वजनिक गरिएको हो । 

null

टंक तिमल्सिनाको स्वर र संगीत रहेको गीतमा उनी आफैँ फिचर्ड छन् भने अञ्जली अधिकारी र नविन विष्टले उनलाई साथ दिएका छन् । 

प्रेमको भाव बोलेको सो गीतको शब्द राजेश तिमल्सिनाले रचेका हुन् । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *