नेपाल प्रहरीका १४ जना एसएसपीमा र २६ एसपीमा बढुवा

काठमाडौं- नेपाल प्रहरीले रिक्त एसएसपी पदमा बढुवा गरेको छ। प्रहरीले १४ एसपीलाई एसएसपीमा बढुवा गरेको हो। 

यसरी बढुवा हुनेमा सन्दीप भण्डारी, टकप्रसाद राइ,उमेशराज जोशी, श्यामलाल ज्ञवाली, गणेश रेग्मी, रामदत्त जोशी, दीपक थापा, मिरा चौधरी, बुद्धिराज गुरुङ, किरण बज्राचार्य, पोषराज पोखरेल, टेकबहादुर तामाङ, बसन्त पन्त र भीम ढकाल रहेका छन्। 

त्यसैगरी प्रहरीको एसपी पदमा पनि  डिएसपीबाट एसपी पदको बढुवा निकालेको छ। २६ डिएसपी एसपी पदमा बढुवा भएका छन्। शनिबार अबेर प्रहरीले सार्वजनिक गरेको बढुवा सूचिमा निम्न प्रहरी अधिकारीले एसपी पदमा बढुवा पाएका छन्। 

null

यसरी बढुवा पाउनेमा रमेशकुमार बस्नेत, हिराबहादुर पाण्डे, श्यामकृष्ण अधिकारी, नन्थीराज गुरुङ, रविन्द्र रेग्मी,गोविन्द अधिकारी,कृष्ण प्रसाइ,मेघहाद्र खत्री,विनोद सिलवाल, भीम दाहाल,रमेश थापा, प्रकाश रानाभाट,विमल कडेल, कमल थापा,जनार्दन जिसी,कृष्ण कोइराला, सन्तोष खड्का, दानबहादुर मल्ल, रन्जु सिग्देल, अनुपम जवरा, रामकुमार महतो, कृष्ण पंगेनी, हेमकुमार थापा, अजय केसी, नवराज अधिकारी र वीरबहादुर बुढा मगर रहेका छन्। 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × three =