नेपालको खराब सुरुवात, पवन आउट
२०७५ माघ २० गते

माघ २०, काठमाडौं । युएई विरुद्धको अन्तिम तथा तेस्रो टी–ट्वान्टी क्रिकेटमा नेपालले पहिलो विकेट गुमाएको छ ।
टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले पहिलो विकेटको रुपमा ओपनर पवन सराफलाई गुमाएको हो ।
पवन युएईका कप्तान मोहमद नाभिदको बलमा डक आउट भए ।
null
पहिलो ओभरमा नेपालले १ विकेट गुमाएर रन जोड्न सकेको छैन् ।
२०७५ माघ २० गते
प्रतिक्रिया
सम्बन्धित








