विश्वकप छनोटमा आज नेपाल र चीन भिड्दै

काठमाडौ। आईसीसी टी–२० महिला विश्वकप क्रिकेटको एसिया क्षेत्रको छनोटमा नेपाल सोमबार चीनसँग खेल्दैछ । खेल अपराह्न १२ः४५ बजे शुरु हुने छ । नेपालले आफ्नो पाँचौँ खेलमा चीनसँग प्रतिस्पर्धा गर्न लागेको हो । 

चार खेलमा तीन खेल जितेको नेपाल आज पनि जित्ने लक्षका साथ मैदानमा उत्रने छ । नेपालको ६ अंक रहेको छ । चीनलाई पराजित गरे नेपालले विश्वकप खेल्ने आफ्नो सपनालाई जिवितै राख्नेछ । 

नेपालले फेब्रुअरी २७ मा कुबेतसँग अन्तिम खेल खेल्नेछ ।  

null

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − six =