संयुक्त राष्ट्र संघको स्थायी प्रतिनिधिमा राई अनुमोदित
२०७५ माघ १४ गते

माघ १४, काठमाडौँ । सरकारले संयुक्त राष्ट्रसंघको स्थायी प्रतिनिधिका लागि सिफारिस गरेको अमृतबहादुर राईलाई संसदीय सुनुवाइ समितिले अनुमोदन गरेको छ।
सोमबार बसेको संसदीय सुनुवाइ समितिको बैठकले राईलाई सर्वसम्मतले अनुमोदन गरेको हो।
null
एक महिनाअघि दक्षिण अफ्रिकाको राजदूतबाट फिर्ता बोलाइएका राईलाई सरकारले संयुक्त राष्ट्र संघका लागि नेपालको स्थायी प्रतिनिधिमा सिफारिस गरेको थियो ।
२०७५ माघ १४ गते
प्रतिक्रिया
सम्बन्धित








