विष्णुपादुकामा श्राद्ध गर्नेहरुको घुइँचो

 

पुस २१, धरान । पुसे औंसीमा धरान–२० स्थित विष्णुपादुकामा श्राद्ध गर्नेहरुको घुइँचो लागेको छ । 

धार्मिक एवम् पवित्र सर्दु खोलकाो वेण्त्रिाी स्थल विष्णुपादुकामा आज दिवंगत पितृको चीरशान्तिको कामना गर्दै ‘जौ’ पिठो लगायतको पिण्ड दिएर श्राद्ध गर्नेको भिड लागेको लाग्ने गर्दछ । 

null

 

उत्तर गयाधाममा हजारौं हिन्दू र बौद्ध धर्मावलम्बीले पितृको नाममा पिण्ड तर्पण गर्ने गर्दछन् भने यहाँ पिण्ड तर्पण नगर्नेका पितृको मोक्ष अधुरै रहने जनविश्वास छ । 

 

हिन्दू धर्मावलम्बीले विष्णुपादुका क्षेत्रलाई उत्तरगया भनेर पितृको नाममा श्राद्ध, दान, तर्पण गर्ने गरेको विष्णुपादुका मन्दिर व्यवस्थापन समितिका सदस्य सम्फर तामाङले जानकारी दिए । 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × three =