फुलचोकीमा हिउँ परेपछि…

 

माघ १०, काठमाडौँ । चिसो बढेसँगै काठमाडौँ लगायत देशका विभिन्न स्थानमा हिउँ बुधबार हिउँ परेको छ । 

मंगलबार राति पानी परेसँगै बुधबार बिहानैदेखि देशका विभिन्न स्थानमा हिउँ परेको हो । 

null

 

हुम्ला, जुम्ला, मुस्ताङ, चन्द्रागिरी, फुलचोकी लगायतका क्षेत्रमा हिउँ परेपछि परिवारसहित हिउँ खेलेर रमाउनेको संख्या उत्तिकै थियो भने यसले त्यस क्षेत्रको जनजीवन समेत प्रभावित पारेको थियो । 

 

बुधबार बिहानैदेखि परेको हिउँ खेल्न फुलचोकिमा भीड नै लाग्यो । 

 

 

 

 

 

 

 

 

 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *