अपराधी यादवसँगको जम्काभेटमा प्रहरीले गोली चलायो

 

माघ ४, काठमाडौँ । सिराहा नगरपालिका १५ सुखचैनामा प्रहरीले गोली चलाउँदा आपराधिक क्रियाकलापमा संलग्न व्यक्ति घाइते भएका छन् । 

यादवको खुट्टामा गोली लागेको प्रहरीले जनाएको छ । 

null

प्रहरीको खोजी सुचीमा रहेका यादवले नै पहिले गोली चलाएपछि प्रहरी टोलीले जवाफी फायर गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी माधवराज खरेलले जानकारी दिए। 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *