दुहवीमा न्यानो कपडा वितरण
२०७५ माघ १७ गते

माघ १७, दुहवी । दुहवी नगरपालिका वडा नम्वर ३ ले जाडोमा न्यानो कपडा वितरण गरेको छ । दुहवी नगरपालिका वडा नम्वर ३ को कार्यालयले वुधवार एक कार्यक्रमका बिच न्यानो कपडा वितरण गरेको हो ।
null
दुहवी वडा नम्वर ३ का १ सय जनालाइ न्यानो कपडा (कम्बल) वितरण गरिएको हो । कार्यक्रममा दुहबी वडा नम्वर ३ का वडाध्यक्ष माधव भण्डारी र वडा सदस्यहरु मिन बहादुर मगर, मैना राई, जिवन लुइटेल र सिसुवा सरदारले ३ नम्वर वडाका ज्येष्ठ नागरिक, अपाङ्ग, एकल महिला तथा असहायहरुलाइ न्यानो कपडा वितरण गरेका थिए ।
२०७५ माघ १७ गते
प्रतिक्रिया
सम्बन्धित








