संसदमा सभामुखमाथि खनिए कांग्रेस, अवरोध कायमै

 

माघ ११, काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसदमा आज पनि विरोध जारी राखेको छ । 

कांग्रेस नेताद्धय गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको नाममा खुलेको अस्पताललाई खारेज गर्न खोजेको अनशनरत डा. गोविन्द केसीको मागविपरित चिकित्सा शिक्षा विधेयक पारित गरेको भन्दै कांग्रेसले संसद बैठक अवरुद्ध पार्दै आएको छ । 

null

सांसद भुसाल बोले लगतै कांग्रेस सांसदहरुले रोष्टम घेराउ गरेका छन् । काँग्रेसले आज पनि शिक्षामन्त्री गिरिजामणि पोखरेललाई घेरेका थिए ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five + 10 =