धरानको द वर्गर हाउसले ल्यायो भ्यालेन्टाइन अफर
२०७५ माघ १७ गते

माघ १७, काठमाडौँ । बर्गर प्रेमीको लागि अत्यन्त खुशीको खबर । धरान १२ चतरा लाईन स्थित द वर्गर हाउसले बर्गर डिस्काउण्ड अफर ल्याएको छ । वर्गर हाउसले आउँदै गरेको भ्यालेन्टाइन डेको अवसर पारेर वर्गर पारखीका लागि डिस्काउन्ट अफर ल्याएको हो ।
‘नजिकिँदै गरेको भ्यालेनटाईन डे को अवसर पारेर रु. २१० पर्ने वर्गर रु १८० मा उपलब्ध रहेको छ । यसका अलावा अन्य आइटममा १० प्रतिशत छुट अफर छ ।’ सञ्चालक प्रदीप राईले बताए ।
null
करिब २ वर्ष अघिदेखि सञ्चालनमा ल्याइएको उक्त वर्गर हाउसले धरानका युवा युवतिको मन जितेको छ । भ्यालेनटाईन डे अफर योजना भोलि फ्रेबुअरी १ देखि सुरु भई फ्रेबुअरी ७ सम्म रहने सञ्चालक रेखा विकले जानकारी दिइन् ।
२०७५ माघ १७ गते
प्रतिक्रिया
सम्बन्धित








