२९७ औं पृथ्वी जयन्तीका अवसरमा राष्ट्रपतिद्धारा शालिकमा माल्यार्पण (भिडियो सहित)

२०७५ पुस २७ गते

पुस २७ काठमाडाैँ । २९७ औं पृथ्वी जयन्तीका अवसरमा शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीले पृथ्वीनारायणको सिंहदरवारस्थित शालिकमा माल्यार्पण गरेकी छिन् । सो अवसरमा नेपाली सेनाको एक टुकडीले सलामी अर्पण गरेको थियो । त्यस्तै सञ्चारमन्त्री गोकुल बास्कोटा, मन्त्रिपरिषदका पूर्व अध्यक्ष खिलाराज रेग्मी, लगायतले पनि शाहको शालिकामा माल्यार्पण गरेका छन् । सो अवसरमा र्याली तथा विभिन्न सांस्कृतिक झाँकीसमेत निकालिएको थियो ।
https://youtu.be/Cj2dcfiSs94

२०७५ पुस २७ गते
प्रतिक्रिया
सम्बन्धित