हुसेन हत्या प्रकरणः सुटरसहित ३ जना पक्राउ
२०७५ पुस २६ गते

पुस २६, सुनसरी । केन्द्रिय अनुसन्धान ब्यूरो र सुनसरी प्रहरीको टोलीले फिदा हुसेनमाथि गोली प्रहार गर्ने ४ जनालाई नियन्त्रणमा लिएको छ ।
प्रहरीले विभन्न स्थानबाट हुसेनलाई गोली हान्ने भारतीय सुटरसहित तीन जनालाई नियन्त्रणमा लिएको हो ।
null
पक्राउ परेकाहरुको साथबाट घटनामा प्रयोग भएको अटोमेटिक पेस्तोल र गोली समेत बरामद भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
प्रहरीले नेपालगंञ्ज, भारत र दुहबीबाट उनीहरुलाई नियन्त्रणमा लिएको हो । मसिंर ५ गते हुसेनमाथि जय बाबा इटा उघोग अगाडी गोली प्रहारबाट भएको थियो ।
हत्यारामाथि कारबाहीको माग गर्दै दुहबीवासीले सडकमा टायर बालेर प्रदर्शन समेत गरेका थिए ।
२०७५ पुस २६ गते
प्रतिक्रिया
सम्बन्धित








