टी–ट्वान्टी क्रिकेटः सन्दीप, सोमपाल र बसन्तले लिए विकेट

 

माघ १७, काठमाडौं । घरेलु टोली युएईविरुद्ध पहिलो टी–ट्वान्टी अन्तराष्ट्रिय क्रिकेटमा प्रतिस्पर्धा गरिरहेको नेपालले तेस्रो सफलता हात पारेको छ । बसन्त रेग्मीले नेपाललाई तेस्रो सफलता दिलाएका हुन् । युएईको सिपि रिजवान २२ रनमा आउट भएका छन्। 

युएईले ७ ओभर सकिदा ३ विकेट गुमाएर ४३ रन जोडेको छ । 

null

यसअघि सन्दीप लामिछाने र सोमपाल कामीले विकेट लिएका थिए । सोमपालले दोस्रो विकेटको रुपमा सब्बीरलाई ८ रनमा आउट बनाउँदै नेपाललाई सफलता दिलाएका हुन् भने सन्दीप लामिछानेले युएईका अस्फाग अहमेदलाई बसन्त रेग्मीको हातबाट क्याच आउट गरे । अहमेद २ रन बनाएर पेभेलियन फर्किए । 

यूएईविरुद्धको पहिलो टीट्वेन्टी खेलमा नेपालले टस जितेर शानदार बलिंग गरिरहेको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *