कोईलाखानी दुर्घटनामा १३ जनाको मृत्यु १० घाईते

पुस ६, प्राग । कोईलाखानीमा दुर्घटना हुँदा चेक रिपब्लीकको पूर्वी क्षेत्रमा १३ जना मजदूरको मृत्यु भएको छ भने १० जना घाइते भएका छन् । 

ओकेडी माइनिङ कम्पनीका प्रवक्ता इभो सेलेचोभ्स्कीले मारिएका १३ जनामा ११ जना पोल्यान्डका र दुई जना चेकोस्लोभाकियाका रहेको जानकारी दिए । 

राजधानी प्रागबाट करिब ३०० किलोमिटर पूर्व काराभिना सहरको सीएसएम खानीमा हिजो अपराह्न उक्त दुर्घटना भएको थियो । कारणबारे थप अनुसन्धान भइरहेको कम्पनीले जनाएको छ । 

null

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *