काठमाडौंमा भूकम्पको धक्का
२०७५ पुस ८ गते

काठमाडौं- काठमाडौंमा भूकम्पको धक्का महशुस गरिएको छ । बिहान ५ बजेर ६ मिनेट जाँदा काठमाडौंमा झन्डै १० सेकेन्ड भूकम्पको झड्का महशुस गरिएको हो ।
काठमाडौंबाट ४६ किलोमिटर पुर्व सिन्धुपाल्चोकलाई केन्द्र बिन्दु बनाएर आएको ४.७ रेक्टरस्केलको भुकम्पले नेपालको पूर्वी क्षेत्र लगाएत काठमाडौंमा समेत यसको कम्पन महशुस गरिएको थियो।
२०७५ पुस ८ गते
प्रतिक्रिया








