विराट मेडिकल कलेजको एमबीबीएस : नि:शुल्क भन्दै १५ लाख असुल्दै

काठमाडौँ । विराटनगरस्थित विराट मेडिकल कलेजले सरकारी छात्रवृत्तिमा नि:शुल्क एबीबीएस पढ्ने विद्यार्थीसँग विभिन्न नाममा साढे १५ लाखभन्दा बढी असुल्ने गरेको छ । विद्यार्थी र अभिभावकले नि:शुल्क छात्रवृत्तिमै शुल्क तिर्नुपरेको भन्दै हस्तक्षेप गर्न सरकार र शिक्षामन्त्रीलाई आग्रह गरेका छन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *