रुसः एकै प्रहरीले गरे ५६ जनाको हत्या
२०७५ मंसिर २४ गते

मंसिर २४, मस्को । रुसमा ५६ जनाको हत्याको अभियोगमा एक प्रहरीलाई दोषी ठहर गरिएको छ रुसको एक अदालतले सोमबार एक पूर्व प्रहरीलाई ५६ जनाको हत्यामा दोषी ठहर गरेको हो ।
यसअघि पनि उनले करिब २२ जना महिलालाई महिलाको हत्या गरेको अभियोगमा जन्म कैँदको सजाय सुनाइसकेको छ । उनी हाल जेलमा नै छन् ।
ती अधिकारीलाई सोमबार रुसको अदालतले थप ५६ जनाको हत्याको अभियोगमा दोषी ठहर गरेको हो । उनी रुसको इतिहासकै एक कुख्यात हत्याराको रुपमा परिचित भएका छन् ।
null
रुसको इरकुस्तुक अदालतले ती पूर्व प्रहरीलाई सन् १९९२ देखि २००७ को अवधिमा करिब ५६ जनाको ज्यान लिएकोमा दोषी ठहर गरेको जनाइएको छ ।
२०७५ मंसिर २४ गते
प्रतिक्रिया
सम्बन्धित








