माघ ७ गते स्ट्याण्डर्ड चार्टर्डको साधारण सभा
मकालु खबर
२०७५ मंसिर २४ गते
मंसिर २४, काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंक लिमिटेडको ३२ आैँ साधारण सभा माघ ७ गते आर्मी अफिसर्स क्लब भद्रकालीमा हुने भएको छ ।
साधारण सभा दिउँसो १ बजे सुरु हुनेछ साधारण सभामा १७ दशमलव ५ प्रतिशत नगद लाभांश पारित गर्ने भएको छ । यस बैङ्कले मङ्सिर २१ गते बसेको सञ्चालक समितिको बैठकले साधारण सभा माघ ७ गर्ने निर्णय गरेको हो ।
null
यस बैंककाे साधारण सभा प्रयोजनको लागि बुक क्लोजको मिति पुस २९ गतेदेखि माघ ७ गतेसम्मको लागि तोकिएकाे छ ।
मकालु खबर
२०७५ मंसिर २४ गते
प्रतिक्रिया
सम्बन्धित