धरानमा लागू औषध सहित एक जना पक्राउ

पुस ५, धरान । हिजो दिउँसो २ बजे धरान १५ मा अवस्थित होलिल्याण्ड स्कुलको छेउबाट लागू औषध सहित एक जनालाई प्रहरीले पक्राउ गरेका छन् । लागू औषध बिक्रि बितरण गर्दै गरेकोे बिशेष सुराकीको आधारमा ईलाका प्रहरी कार्यलयके टोलीले छापामार्दा भोजपुर हतुवागढी गा.पा. ६ बस्ने जस बहादुर राई लाई १ के.जी. लागु औषध गाँजा सहित पक्राउ गरिएको हो । गाँजा सहित पक्राउ परेका राईलाई सुनसरी जिल्ला अदालतबाट म्याद थप गरि लागु औषध मुद्दामा अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यलय धरानका डि एस पी सुमन तिम्लसनिाले जानकारी गराएका छन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *