राष्ट्रिय गीतका रचनाकार व्याकुल माइलालाई पितृशोक
२०७५ पुस १३ गते

काठमाडौं । राष्ट्रिय गीतका रचनाकार व्याकुल माइलालाई पितृशोक परेको छ । उनका पिता मानबहादुर राईको ७२ वर्षको उमेरमा निधग भएको हो ।
ओखलढुङ्गाको मानेझन्ज्याङ गाउँपालिका ६ मा हिलेपानीमा रहेको घरमा बिहीबार राति १ बजे निधन भएको परिवारले बताएका छन् ।
२०७५ पुस १३ गते
प्रतिक्रिया
सम्बन्धित








