धनको कमी हुँन नदिन जीबनमा यी कार्यहरु कहिल्यै नगर्नुहोस्

  

 

पुस ५ ।  मानब जिवनमा धनको निकै ठूलो भूमिका हुन्छ । धन हाम्रो जिबनको महत्वपूर्ण वस्तु हो । धन भएन भने हामीलाई जिबन निर्वाह गर्ने धेरै कठिन हुन्छ । यो संसारमा कोही उच्च धनवान व्यक्ति हुन्छन् भने कोही निम्न धन भएका व्यक्ति हुन्छन् धेरै धन भए पनि कम धन भए पनि मान्छेले आफ्नो जिवन जे जसरी हुन्छ निर्वाह गरेका नै हुन्छन् । 

null

तर कहिले काही हामीले जति कमाए पनि धन हामीलाई कहिलै नपुग्ने वा सधैँ धनकाे अभाव भईरहने हुन्छ । परापूर्व कालदेखी नै भगवान् लक्ष्मीलाई हामी धनकी देवी मान्दै आएका छौं । शास्त्रले भन्छ यी धनकी देवी लक्ष्मी रिसाएमा वा असन्तुष्टी भएमा हाम्रो जिबनमा बारम्बार आर्थिक संकट आईरहन्छ ।  त्यसैले जित कमाए पनि हामीलाई कहिल्यै पुग्दैन । त्यसैले आफ्नो जिवनमा आर्थिक संकट आउँन नदिन यी कार्य गर्ने गल्ति कहिल्यै नगनुहोस् । 

– जून घरमा सूर्यास्तपछि झाडू लगाउँछन् त्यहाँ लक्ष्मी बस्न चाँहदिनन् । 

– जून घरमा न‌ियम‌ित शंख बज्दैन् वा देवी–देवताहरुका बारेमा अपशब्द बोलिन्छ त्यहाँ लक्ष्मीले कहिल्यै पनि बास गर्दिनन् । 

– रातमा खुट्टा नधोएरै सुत्दा वा गीलो खुट्टा लिएर सुत्ने बानी पनि धनका लागि अशुभ हो । 

– जून घरमा पूजाको दिप फुकेर जलाइन्छ त्यहाँ लक्ष्मी आउनुहुन्न् । 

– यदि तपाई टुटेको काइयोले कपाल कोर्नुहुन्छ भने त्यो धनका लागि अपशगुन मानिन्छ । 

–  शास्‍त्रले भनेको छ क‌ि जून घरमा प‌ितृपक्षमा प‌ितरहरुको श्राद्ध गरिँदैन् त्यहाँ लक्ष्मी बस्दिनन् । 

– शास्‍त्रमा भनिएको छ की सूर्योदयदेखि सूर्यास्तको बीचमा स्‍त्री–पुरुषले यौन सम्पर्क राख्नबाट बच्नुपर्छ । जहाँ दिनको समयमा स्‍त्री पुरुष यौन सम्पर्क राख्छन् त्यहाँ लक्ष्मीले वास गर्नुहुन्न् । 

– यदि तपाई रातको जूठो भाडाकुडा घरमा राख्नुहुन्छ वा विहान धुनुहुन्छ भने यो बानीलाई परिवर्तन गर्नस् । यसो गरे घरबाट लक्ष्मी भाग्ने छैनन् । 

– यदि तपाईको नङ चपाउने वा दांतले काट्ने बानी छ भने यो पनि धनका लागि राम्रो होइन् । यस्तो बानीले तपाईको शरीर हमेशा जूठो हुन्छ जसले लक्ष्मी असन्तुष्ट हुन्छिन् । 

  

  

  

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *