यस्ताे छ चैत्र १० गतेदेखि हुने एसर्इर्इकाे परीक्षाकाे तालिका

मंसिर १३, काठमाडाैं । उच्च शिक्षाकाे फलामे ढाेकाकाे रूपमा परिचित एसर्इर्इ (एसएसलसी) काे परीक्षा तालिका सार्वजनिक भएकाे छ । 

राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरले २०७५ सालको माध्यमिक तह एसईई परीक्षाको परीक्षा तालिका सार्वजनिक गरेको हाे ।  

कक्षा १० को परीक्षा चैत १० गते आईतबारदेखि २१ गते बिहीबारसम्म सञ्चालन हुनेछ । परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुने पनिकाले जनाएको छ । 

null

हेर्नुहाेस तालिका 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *